बजेट अधिवेशन भोलिबाट सुरु
काठमाडौं । सरकारले भोलीबाट बजेट अधिवेसन सुरु गर्ने भएको छ । बजेट अधिवेशन राष्ट्रप्रति विद्यादेवि भण्डारीले दिउँसो चार बजे संसद अधिवेसन आव्हान गरेपश्चात हुने जनाएको छ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएका कारण बजेट प्रक्रिया छिटो अघि बढ्ने देखिन्छ। गत वर्ष संसदीय प्रक्रियाबाट बजेटमा छलफल हुन पाएको थिएन। गत वर्ष सरकारले अध्यादेश जारी गरी बजेट ल्याएको थियो । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद विघटन भएकै बेला अध्यादेशबाट बजेट ल्याएका हुन् ।
अहिले देशभर स्थानीय निर्वाचनको मत परिणामआउने क्रम जारी छ । निर्वाचनकै कारण संसद्मा धेरैबेर छलफल नहुने देखिन्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया