सुनको मुल्य ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९ सय रूपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया