गोकुल बाँस्कोटाको नगरमा एमाले पराजित
काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको नगरमा माधव नेपालको नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
एमाले उम्मेदवार विदुरप्रसाद सापकोटालाई पराजित गदै मण्डन देउपुर नगरपालिकाको मेयरमा नेकपा एसका टोकबहादुर वाइबा मेयरमा निर्वाचित भएका हुन् ।
वाइबा २०७४ सालमा पनि एमालेबाट मेयर जितेका थिए । एमाले विभाजन भएपछि वाइबा नेकपा एसमा गए र गोकुल बाँस्कोटाको गृहनगरमा उनैको पार्टीलाई हराउन सफल भएका हुन् ।
उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया