कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सुरक्षा पन्त
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी छिन् । उनी बुधबार साँझ राताे गाउनमा सजिएर कार्यक्रममा सहभागी भएकी हुन् ।
उनी ‘द एट माउन्टेन्स’ फिल्मको विशेष प्रदर्शनीमा चलचित्र टिमसहित सहभागी भएकी हुन् । यो फिल्ममा सुरक्षाको अभिनय रहेको छ ।
फिल्मका इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहित सहभागी भएकी हुन् ।
कान्सको रेड कार्पेटमा पुग्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् ।


ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया