सुनको मूल्य ७०० रूपैयाँ बढ्यो
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य साता सय रूपैयाँ बढेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य एक हजार रूपैयाँ घटेर ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य स्थिर छ । महासंघका अनुसार गत शुक्रबार तोलामा एक हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया