कांग्रेसले दिउँसो पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले अहिले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे धारणा सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३२० पालिकाको प्रमुख र २९३ को उपप्रमुखमा जित हासिल गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पोडेलले पार्टी कार्यालय सानेपामा दिउँसो पत्रकार सम्मेलन आयोजना गर्न लागेको बताए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया