सुनको मुल्य २०० रूपैयाँ बढ्यो

काठमाडाैं । दुई दिन लगातार स्थिर सुनको मूल्य बुधबार दुई सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार सुनको मूल्य ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार तेजावी सुनको मूल्य ९७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार स्थिर बुधबार तोलामा पाँच रूपैयाँ बढेको छ । महासंघका अनुसार एक हजार २७० रूपैयाँमा कारोबार भएकोमा बुधबार एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया