‘लन्डन टु पेरिस’ डेब्यू गर्ने गरिमाको तयारी
काठमाडौं । टिकटकबाट उदाएर म्यूजिक भिडियोमा छाइरहेकी मोडल गरिमा शर्माले फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी छन् । निर्माण समूह र गरिमाबीच सम्झौता भइसकेको छ ।
फिल्ममा निर्देशक घनश्याम लामिछाने रहेका छन् । गरिमाबाहेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि रहेकी छन् । फिल्मको फर्स्टलुक केही दिनमा सार्वजनिक गरिनेछ ।
एबी इन्टरनेशनलले निर्माण गर्न लागेको फिल्म असारबाट बेलायत र फ्रान्समा छायांकन हुनेछ । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया