साथीले बोकेको बन्दुक पड्किँदा एकको मृत्यु
दाङ । दाङमा सिकार खेल्न गएका युवकको साथीले बोकिराखेको बन्दुक पड्किदा गोली लागेर मृत्यु भएको छ।
बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा बन्दुक पड्किँदा लमही नगरपालिका–१ निवासी भागबहादुर पुनको ज्यान गएको हो ।
शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका पुनको घाँटीमा गोली लागेको थियो । पुनसँगै सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया