पोखरा विमानस्थलको उडान अवरुद्ध
काठमाडौं । पोखरा विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ ।
तेलको ट्यांकर धावनमार्गमा पल्टिएपछि मंगलबार बिहानदेखि उडान तथा अवतरण कार्य अवरुद्ध हुन पुगेको हो ।
ट्यांकर हवाई जहाजमा तेल भर्न जाँदै थियो । ट्यांकर पल्टिए पनि कुनै अप्रिय घटना भने भएको छैन ।
अहिले पल्टिएको ट्यांकर हटाएर अवरोध हटाउने प्रयास भइरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया