हलबाहिर तनाव चर्किएपछि ‘कबड्डी –४’को प्रदर्शन रोकियो
काठमाडौं । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि काठमाडौंको एउटा चलचित्र घरले ‘कबड्डी –४’को प्रदर्शन रोकेको छ ।
‘कबड्डी–४’ हेर्न गएका एक युवा पक्राउ, नायिकालाई अभद्र व्यवहार गरेको आरोप – NepalWatch
चावहिलस्थित एफक्युब मल्टिप्लेक्समा प्रदर्शन रोकिएको छ । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो ।
नायिका मिरुनाविरुद्ध प्रदर्शनमा उत्रिए युवा – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया