सुनको मूल्य ८०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार २ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार ८ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा २०रूपैयाँ घटेर १ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया