लागु हुँदै बालेनका नयाँ योजना, ठमेलको एउटा रेस्टुरेन्टको शौचालय बन्यो सार्वजनिक शौचालय
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएको एक हप्ता नबित्दै बालेन शाहले आफ्ना योजना लागु गएका छन् ।

नगर कार्यपालिकाको पहिलो बैठकमा काठमाडौंका रेस्टुरेन्ट शौचालयलाई सार्वजनिक बनाउने प्रस्ताव राखेको दुई दिनपछि नै उनले यो लागु गराएका छन् ।
काठमाडौं महानगरले ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ तत्कालै सुरु गर्ने – NepalWatch
ठमेलको आरडिएक्स ट्याटु एण्ड बार सार्वजनिक शौचालय बनेको हो ।
मेयर शाहको प्रस्तावअनुसार सो रेस्टुरेन्टमा शौचालय प्रयोग गर्न सकिने गरी संकेत बोर्ड राखिने र निःशुल्क प्रयोग गर्न मिल्ने बनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया