सुनको मूल्य ४०० रूपैयाँ बढ्यो
काठमाडाैं । बुधबार तोलामा ८ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ तोकिएको छ ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो ।
ताजा अपडेट
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी


प्रतिक्रिया