ओमानसँग नेपाल पराजित
काठमाडौं । नेपाल ओमानसँग २–० गोल अन्तरमा पराजित भएको छ ।
कतारको सुहिम बिन हामद स्टेडियममा गएराति भएको दुई देशका राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धामा नेपाल २–० गोल अन्तरमा पराजित भएको हो ।
ओमानका लागि ओमार अल मलिकी र इशाम अल सुभीले १÷१ गोल गरेका थिए ।
नेपाली टोली अब थप प्रतिस्पर्धाका लागि कुवेत जाँदै छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया