च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७५ औं मिनेटमा रोबर्टो फिरमिन्हो र ८३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेका हुन् ।
मिलानले खेलमा ९ प्रहार गरे पनि एउटा पनि अन टार्गेट प्रहार गर्न सकेन । यी दुईबीच अर्को लेग ९ मार्चमा लिभरपुलको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया