नेकपा एसबाट को–को बन्दैछन् मन्त्री ?
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले पार्टीको तर्फबाट नयाँ मन्त्रीको छनोट गरी बालुवाटार पठाएको छ ।
आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता गरी नयाँ मन्त्रीको नामावली पठाएको हो ।
नयाँ मन्त्रीमा सचिव जीवनराम श्रेष्ठ पर्यटन, पोलिटब्यूरो सदस्य पोलिटब्यूरो सदस्य द्वय मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य र केन्द्रीय सदस्य शेरबहादुर कुँवर श्रममन्त्रीमा सिफारिस गरिएको छ ।
त्यस्तै खापुङको स्थानमा केन्द्रीय सदस्य हिरा केसीलाई ल्याइएको छ । मन्त्रीको शपथग्रहण कार्यक्रम सोमबार हुने चौधरीले जानकारी दिए ।
पद खुस्किने थाहा पाएपछि ‘मन्त्री’हरूको दौड अध्यक्षको कार्यकक्षसम्म, थामथुमको प्रयास – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया