एमालेका पालिका अध्यक्ष कांग्रेस प्रवेश
काठमाडौं । एमालेका गाउँपालिका कार्यसमितिका अध्यक्ष नै कांग्रेस प्रवेश गरेका छन् ।
सभापति शेरबहादुर देउवाले ओखलढुंगा चम्पादेवी गाउँपालिकाका एमाले अध्यक्ष एवं सचिवालय सदस्य खेमप्रसाद मिश्रलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
एमाले ओखलढुंगा काठमाडौ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी) लाई पनि देउवाले पार्टी सदस्यता दिएर प्रवेश गराएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया