काठमाडौं महानगरले कल सेन्टर सञ्चालनमा ल्यायो
काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टर आजदेखि सञ्चालनमा आएको छ । महानगरले गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।
महानगरका प्रमुख (मेयर) बालेन शाहले जनताका सुनासा सुन्न र पारदर्शिताका लागि कल सेन्टर सुरु गरिएको बताए ।
‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ,’ उनले भने ।
यसअघिको पहिलो नगर कार्यपालिकामा मेयर शाहले कल सेन्टरको अवधारणा अघि सारेका थिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया