धरानको पाठ्यक्रममा मेयर साम्पाङको नयाँ विषय
काठमाडौं । धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरू गर्ने भएको छ ।
धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले मंगलबार उक्त विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् ।
सडक दुर्घटना न्युनीकरण गर्नु उपमहानगरको उद्देश्य भएकाले सबैको सहयोग रहने उनले विश्वास लिएका छन् ।
‘धरान उपमहानगरले स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरु गर्नेछ ! सबैले यसलाई प्रभावकारी बनाऔँ ! सडक दुर्घटना न्युनीकरण हाम्रो उद्देश्य रहनेछ !’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया