नागरिक उड्डयन प्राधिकरणका ७६ कर्मचारीको बढुवा सिफारिस
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका ७६ कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।
११ औं तहको निर्देशकदेखि पाँचौं तहको वरिष्ठ सहायकसम्मका पदमा कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सेवा सर्त र सुविधासम्बन्धी नियमावली, २०५६ अनुसार, बढुवा सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा १० तहका काशीनाथ पौडेलदेखि सहायक रामपुकार यादवसम्म छन् ।


ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया