सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन रुटको भाडा कति ?
काठमाडाैं । यातायात व्यवस्था विभागले जेठ २७ (आज) देखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले सार्वजनिक यातायातको पनि भाडा बढाइएको हो ।
नेपाल आयल निगमले हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाडा बढाइसकेको छ। विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाइएको हो । सार्वजनिक मातहतको भाडा समायोजन गर्दा आधार बनाइएको इन्धनको बजार मूल्य ५ प्रतिशतले घटबढ भएमा सोअनुसार भाडा बढाइएको विभागले जनाइएको छ ।
जसअनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको ३.७ प्रतिशत भाडा बढाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया