पाँचथरमा ट्याक्टर घरमा ठोक्किएर सडकमा खस्यो, दुर्घटनामा एकको मृत्य
शंकर चापागाईं (पाँचथर) । पाँचथरको फालेलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।
फालेलुङकै पञ्चमुखीदेखि थोक्लिम्वातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक सोही स्थान बस्ने २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति थोक्लिम्वातर्फ जाँदै गरेको प्र १-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर नाम्लुवा स्थिति सडक छेउमा रहेको पञ्चबीर लोहारको घरमा ठोकिएर सडकबाट तल झरेको थियोे । ट्याक्टरले किचिएर चालक साँवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया