१८ वर्षिया किशोरीको पाठेघरमा एक सय भन्दा बढी टयुमरको सफल शल्यक्रिया
काठमाडौं । १८ वर्षिया किशोरीको पाठेघरको एक सय भन्दा बढी साना तथा ठुला ट्युमरको सफल शल्यक्रिया त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले गरेको छ ।
अस्पतालकी वरीष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर रंगीना लाइकंगबमले दुरबिनको माध्यमले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । लाइकंगबमले ती किशोरीको जस्तो केश उनको चिकित्सकिय अभ्यासमा पहिलो भएको बताइन् ।
उनका अनुसार हाल किशोरीको स्वास्थ्यमा सुधार आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया