चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा उक्लियो
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ । योसँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति सम्पन्न खेलमा चेक रिपब्लिकलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेनले जित दर्ता गरेको हो ।
स्पेनका लागि कार्लोस सोलेरले २४ औं मिनेटमा पहिलो गोल गरेर अग्रता दिलाएका थिए । पाब्लो सराबियाले ७५ औं मिनेटमा स्पेनका लागि अर्को गोल थप गर्दै सुविधाजनक जितका लागि भूमिका खेले ।
स्पेन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा चढेको छ भने चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया