सेयर बजार अब सातामा छ दिनै खुल्ला हुने

काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिनै खुल्ने भएको छ । सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा नेप्से कारोबार सोमबारदेखि बिहीबार मात्रै हुँदै आएको थियो ।
सरकारले उक्त विदा खारेज भएसँगै नेप्सेले पनि सातामा ६ दिन कारोबार खुलाउने तय गरेको जनाएको छ । प्रत्येक दिन ११ देखि ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने विहान ११ बजेदेखि १ः३० बजेसम्म मात्र खुल्ला हुनेछ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया