फार्मेसी परिषदले माग्यो वार्षिक उतीर्ण विद्यार्थीको विवरण
काठमाडौं । नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षण संस्थाबाट वार्षिक रुपमा उर्तीण भएका विद्यार्थीको विवरण मागेको छ । परिषदले सूचना जारी गर्दैै उक्त जानकारी समग्र शिक्षण संस्थालाई गराएको हो ।
परिषदले परिषद एन २०५७ काे परिच्छेद ४ काे दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उर्तीण भएका विद्यार्थीको विवरण माग गरेको जनाएको छ ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया