अस्ट्रेलियाले बढायो कामदारको तलब
काठमाडौं । अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि भएको छ ।
उपभोग्य वस्तुको मूल्यवृद्धिपछि अस्ट्रेलिया सरकारले कामदारको तलब बढाएको हो । अस्ट्रेलियामा मूल्यवृद्धि भएको अवस्थामा कामदारको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने नियम छ ।
अस्ट्रेलियाको स्वतन्त्र कार्य आयोगले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिक अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ । यसअघि त्यहाँ कामदारको न्यूनतम पारिश्रमिक २..३३ अस्ट्रेलियन डलर थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया