नेपालमा मंकीपक्सको लक्षण देखिएका बिरामी भेटिए
काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्ने लक्षण देखिएका बिरामी फेला परेका छन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न पुगेका युवकमा मंकीपक्सको जस्तै लक्षण देखिएको हो ।
दुबईबाट हालै नेपाल आएका ३५ वर्षीय युवककाे ढाड र हातमा मंकीपक्स संक्रमण हुँदा हुनेजस्तै राता बिबिरा देखिएकाले उनलाई टेकु अस्पतालमा भर्ना गरिएकाे छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया