सुनको मूल्य ५०० रूपैयाँ बढ्योे
काठमाडाैं । बिहीबार बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँ बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया