चुरे विनाशले १० हजार बिघा खेती बन्यो बगर
काठमाडौं । हिमालय पर्वत श्रृंखलाको सबैभन्दा दक्षिणमा रहेको कमलो र कमजोर पर्वत हो, चुरे क्षेत्र । माथिबाट बगेर आएका सामग्रीले बनेको कान्छो पर्वत पनि भनिन्छ । यसकै कारण प्राप्त हुने प्राकृतिक स्रोतले गर्दा नै तराईमा जन छ, जीविका चलेको छ । विज्ञ भन्छन्, ‘चुरे नरहे तराईमा जीवन असहज छ ।’
तर पछिल्लो समय चुरे घट्दै छ । विनाश बढ्दैछ । जसको कारण सिन्धुली जिल्लामा मात्रै १० हजार बिघा खेतीयोग्य जमिन बगर बनेको छ ।
जंगली फँडानी र अवैध ढुंगा गिट्टी निकासकीकै कारण कमलाखोंच र मरिण क्षेत्रका जमिन बगर बनेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
-
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
-
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
प्रतिक्रिया