कमेडी हवमा डिशहोम फाइवरनेटको सह-प्रायोजन

काठमाडाैं । मिडिया हवको प्रस्तुति हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह-प्रायोजन डिशहोम फाइवरनेटले गर्ने भएको छ ।
एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने ‘कमेडी हव’ माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।
राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया