प्रियंका रानी जोशी बनिन् मिस नेपाल
काठमाडौं । प्रियंका रानी जोशी सन् २०२२ को मिस नेपाल बनेकी छन् ।
मिस नेपालको दौडमा रहेका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी ताज पोल्टामा पार्न सफल भएकी हुन् ।
त्यसैगरी, मिस नेपाल अर्थको उपाधि सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशल न्यान्सी खड्काले जितेका छन् ।
मिस नेपाल २०२२ को फिनाले शनिबार ललितपुरको गोदावरीमा भएको थियो ।
मिस नेपाल बन्न यस वर्ष चिकित्सकसहित ८०० प्रतिस्पर्धी मैदानमा थिए ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया