५२ लागे राहुल, जन्मदिन नमनाउने
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी ५१ वर्ष पूरा गरेर आजबाट ५२ वर्ष प्रवेश गरेका छन् । गान्धीले सामाजिक सञ्जालमार्फत आजदेखि आफू ५२ लागेको जनाएका छन् ।
जन्मोत्सवको अवसरमा विगत वर्षमा गान्धीले नेता तथा कार्यकर्ताको साथमा उत्सव मनाउने गरेका थिए । तर यस वर्ष उनले जन्मदिन भने नमनाउने भएका छन् ।
सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै उनले देशका युवा सडक संघर्षका कारण तनाव र हैरानीमा रहेकाले जन्मदिन मनाउन मनासिव नहुने बताएका छन् । उनले सडक संघर्षमा रहेका युवालाई आफूले पनि साथ दिने जनाएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया