सुनको मूल्य बढ्यो, चाँदी स्थिर
काठमाडौ । सोमबार सुनकाे मूल्य दुई सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९७ हजार कायम भएको थियो ।
आइतबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार स्थिर रही आइतबारकै मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया