दल दर्ता गर्न निर्वाचन आयोग पुगे रवि लामिछाने
काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।
उनी राष्ट्रिय सभागृहबाट दलबलसहित निर्वाचन आयोग पुगेका हुन् । लामिछानेको साथमा श्रीमती निकिता पौडेलसमेत निर्वाचन आयोग पुगेकी छिन् ।
पूर्वसञ्चारकर्मी लामिछानेले आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ दलको घोषणा गरेका थिए ।
चुनाव चिह्न घण्टी माग्ने तयारी भएको उनले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी, केन्द्रीय कार्यालय बसुन्धरामा – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया