सुनको मूल्य ४०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार स्थिर सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ४ सय रूपैयाँ घटेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार मंगलबार स्थिर चाँदी बिहीबार १० रूपैयाँ घटेर १२ सय ५५ रूपैयाँमा कारोबार काराेबार भइरहेको हो । मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया