सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया