ललितपुरमा खोप कार्यक्रम स्थगित
काठमाडौं । ललितपुर महानगरले सञ्चालन गरेको कोभिडविरुद्ध खोप कार्यक्रम स्थगित गरेको छ ।
महानगरले असार १० गतेदेखि १५ गतेसम्म ५ वर्ष पुरा भइ १२ वर्ष ननाघेका बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
महानगरले सोमबार सूचना जारी गर्दै सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण अर्को सूचना प्राप्त नभएसम्म मंगलबारबाट खोप कार्यक्रम स्थगित गरेको जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया