रुसले युक्रेनको सपिङ मलमा क्षेप्यास्त्र आक्रमण
काठमाडौं । रुसले युक्रेनको क्रेमेनचुक सहरको सपिङ मलमा क्षेप्यास्त्र आक्रमण गरेको छ । उक्त आक्रमणमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ५९ भन्दा बढि मानिस घाइते भएका छन् ।
आक्रमणको समयमा मलमा एक हजार भन्दा बढी मानिस सपिङ मलमा थिए ।
मंगलबार बिहान युक्रेनका आकस्मिक सेवाका प्रमुखले २५ जनाको अस्पतालमा हाल उपचार भइरहेको बताएका छन् । उनका अनुसार घाइतेको अवस्था गम्भिर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया