बालुवाटारमा आगलागी, तीन घण्टामा पनि नियन्त्रणमा आउन सकेन
काठमाडौं । बालुवाटारमा आगलागी भएको छ । त्यहाँस्थित सुनौलो परिवार नेपालको भवनमा बुधबार बिहान ६ बजेदेखि आगो लागेको हो ।
दमकलको सहायतामा अग्नि नियन्त्रकले बुधबार बिहानैदेखि आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौं महानगरपालिकाको दमकलबाट आगो नियन्त्रण हुन नसकेपछि अहिले प्रहरीको दमकलले नियन्त्रण प्रयास गरिरहेको छ ।
आगलागीबाट ठूलो क्षति भएको अनुमान छ । तर यकिन विवरण आउन बाँकी छ ।
प्रहरीका अनुसार, आगलागीको कारण पनि खुलेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया