संसद्मा भीम रावलको प्रश्न : प्रतिपक्षीको अवरोधबीच किन एमसिसी टेबुल गरेको ?

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले आफूहरूको सहमतिविना अमेरिकी परियोजना (एमसिसी) टेबुल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । आज संसद् बैठकमा बोल्ने आपक्ति जनाएका हुन् ।
रावलले प्रमुख प्रतिक्षप एमालेको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताउँदै त्यसको विरोध गरेका छन् ।
‘विपक्षीको विरोध गरिरहेका बेला एमसिसी कसरी अगाडि बढ्छ ?’, रावलले प्रश्न गरे ।
सरकारमा रहेका दलहरूबीच सहमति नभइरहेको अवस्थामा जनताको भावनाविपरित एमसिी टेबुल गर्नु आपत्तिजनकजनक भएको उनको भनाइ थियो ।
‘एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै टेबल गरिनु गलत हो’, उनले भने ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया