होहल्लाबीच संसदमा एमसिसी टेबल
काठमाडौं । प्रतिपक्षी दल एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पेश भएको छ ।
‘नेपालको संविधानभन्दामाथि छैन । सार्वभौमसत्ता र स्वतन्त्रताभन्दा माथि सम्झौतामा विषय उल्लेख छैनन्’ संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्दै भने ।
सम्झौता प्रसारण लाइनकाे विकास र नेपालकाे विकाससँग सम्बन्धित रहेकाे भन्दै विकासकाे लाभ लिने गरी अघि बढ्न अाग्रह गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया