सुरक्षाको ‘बुलाकी’ कार्तिकमा
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का र विराज विष्टको मुख्य भूमिका रहेको चलचित्र बुलाकी कात्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ ।
जारी प्रथामा आधारित भएर निर्माण भएको फिल्मको बुधबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
टोपेन्द्र बिष्टले निर्माण गरेकाे चलचित्रकाे निर्देशन लक्ष्मण सुनारले गरेका छन् । स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो ।
फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्रीलगायतका कलाकारहरुको पनि महत्त्वपूर्ण भूमिका छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया