चार तस्बिरमा हेर्नुहोस् ओली-वामदेव भेट

काठमाडौं । नेकपा विभाजनपछि कतै पनि नखुलेका वामदेव गौतमले नयाँ पार्टी गठन गरेका छन् । पार्टी गठन गरेलगत्तै उनले एमाले अध्यक्षे केपी ओलीसँग भेट गरेका छन् ।
ओलीसँग भेट गर्न गौतम उनको निवास बालकोट पुगेका थिए । उनीहरूको भेटपछि सार्वजनिक भएको फोटोमा दुवैजना हँसिलो देखिन्छन् ।
गौतमले ओलीलाई वाम गठबन्धन बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लड्न प्रस्ताव गरिएको बताइएको छ ।
गौतमले केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टीको घोषणा गरेका थिए ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया