जसपा फुट्ने निश्चित, अलग हुन उपेन्द्र र बाबुरामबीच सहमति
बीचकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हुन सहमति भएसँगै जसपा फुट्ने निश्चित भएको हो ।
भट्टराईले बुधबार यादवलाई बोलाएर अलग हुने प्रस्ताव गरेका थिए ।
त्यसमा यादव सहमत भएपछि पार्टी फुट्ने निश्चित भएको जसपाका एक नेताले बताए ।
हालको अवस्था हेर्दा यादव पक्षको बहुमत रहेको देख्निछ । यसर्थ, उनले नै आधिकारिता पाउने सम्भावना छ ।
यसअघि यादवतिर रहेका अशोक राई महेन्द्र यादव र राजकिशोर यादव पनि भट्टराई कित्तामा उभिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया