नेप्सेले आइतबारदेखि बिक्री आदेशतर्फको एओएन सुविधा टीएमएसबाट हटाउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको बिक्रीतर्फको अल अर नन (एओएन) सुविधा पनि हटाउने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै असार १९ गतेदेखि नेप्सेले सो सुविधा हटाउनेबारे जानकारी गराएको हो ।
नेप्सेले एक वर्ष अघि (२०७८ जेठ ३०ं गतेदेखि खरिदतर्फको मात्र एओएन सुविधा हटाएको थियो । बिक्रीतर्फको एओएन भने कायमै राखेको थियो । तर अब आइतबारदेखि भने खरिद र बिक्री दुवैतर्फको एओएन अप्सन टीएमएसमा नदेखिने भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया