सुनचाँदीको मूल्य पुन: घट्यो
काठमाडाैं । बिहीबार घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससार बिहीबार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज पनि ३०० रूपैयाँले नै घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजासर २ सय रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
बिहीबार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया