सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन आइतबार कारोबार भएकै मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मूल्य ९७ हजार कायम भएको छ । आइतबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य सोमबार स्थिर रही साेही मूल्यमा काराेबार भइरहेकाे हाे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया