विदेशी पर्यटकका लागि दुई वर्षपछि खुल्यो अस्ट्रेलियाको सीमा
काठमाडौं । अस्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सिमाना विदेशी पर्यटकका निम्ति खुला गरेको छ ।
कोभिड–१९ महामारीलगत्तै त्यससँग जोगिन सीमा बन्द गराएको अस्ट्रेलियाले दुई वर्षपछि यसलाई खुला गर्ने निर्णय लिएको हो ।
योसँगै विदेशी पर्यटकले पनि अब अस्ट्रेलिया घुमघामका लागि निर्वाध प्रवेश पाउने भएका छन् ।
सीमा खुला भएपछि परिवारबीच पुनर्मिलनको अवसर समेत जुटेको छ । सन् २०२० को मार्चामा अस्ट्रेलियाले सीमा बन्द गरेपछि कैयन् परिवारका आफन्त भेटघाट गर्न पाएका थिएनन् ।
अस्ट्रेलियाको यस्तो निर्णयसँगै सिड्नीलगायत विमानस्थलमा भावुक दृष्यहरू देखिएको बिबिसीले लेखेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया